कैलाश मानसरोवर यात्राको बुकिङ खुल्ला
पहिलेf दिन: काठमाण्डौबाट त्रिशुली - धुन्चे हुँदै स्याब्रुबेसी वा टिमुरे (७ घण्टा) ।
हाम्रो यात्रा काठमाण्डौबाट बिहान ५ बजे सुरु हुनेछ र हामी त्रिशुली - धुन्चे हुँदै स्याब्रुबेसी वा टिमुरेसम्म करिव ७ घण्टाको यात्रा पश्चात बास बस्ने छौँ ।
All contents & photographs within this website is copyright © by Heritage Nepal - Tours and Treks
Developed By: Xenatech Nepal